मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेशपछि भीम आचार्य ढुक्क, 'प्रस्ताव अत्याधिक मतले पास हुन्छ'

विराटनगर : प्रचण्ड माधव पक्षका नेता तथा प्रदेश १ मा मुख्यमन्त्रीमा प्रस्तावित नेता भीम आचार्यले मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव अत्याधिक मतले पारित हुने दाबी गरेका छन्। आज प्रदेश १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि आचार्यले यस्तो बताएका हुन्। 'हामीसित यो संख्या पुग्दैन…

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य विरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ । असोज ८ भित्र राजीनामा नदिए मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निष्कर्षमा गठबन्धन पुगेको हो । आचार्यले भने असोज २४ गते विश्वासको मत लिनेगरी प्रदेशसभा बैठक बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकबाट गराएका छन् । असोज ८ गते भित्रमा मुख्यमन्त्रीले मार्गप्रशस्त नगरे अविश्वासको प्रस्ताव ल्याउने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले लोकान्तरलाई बताए । तर मुख्यमन्त्री आचार्यले भने सत्ता टिकाउनका लागि पहल जारी राखेका छन् ।...

मुख्यमन्त्री राईले आयु लम्ब्याउन खोजे : भीम आचार्य

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसँगै फागुन २० गते १ बजेसम्मका लागि बैठक स्थगित भएको छ। ढिला गरी सुरु भएको सो बैठकमा नेकपाका दाहाल–नेपाल समूहका नेता तथा पूर्व मन्त्री ईन्द्रबहादुर आङबोले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश गरेका हुन्।अविश्वासको प्रस्ताव पेश भएको उक्त बैठकमा भने सत्ता पक्षका कोही पनि प्रतिनिधिको उपस्थिति रहेको थिएन। आज (आइतबार) को बैठक रोक्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब

प्रदेश १ मा अविश्वासको प्रस्ताव पारित हुन्छ : भीम आचार्य

१४ माघ, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशसभाको अबको …

आफूविरुद्ध लागेको भन्दै १५ प्रदेश सांसदलाई मुख्यमन्त्री राईले गरे कारवाही

प्रदेश १ का मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले आफूविरुद्ध लागेको भन्दै प्रदेश सभाका १५ सदस्यलाई तीन महिनाका लागि निलम्बन गरेका छन् ।आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राईले यस्तो कदम चालेका हुन् ।राईद्वारा जारी विज्ञप्तिमा भीम आचार्य, राजेन्द्र कुमार राई, टंक आम्बुहाङ, कुलप्रसाद साम्बा, सावित्रा कुमारी र...

नेकपा प्रदेश १को संसदीय दलको नेतामा भीम आचार्य चयन - Purbeli News

विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको छ । नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड– माधव समूहले दलको नेतामा आचार्यलाई चयन गरेको हो । मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । संसदीय दलभित्र पनि अविश्वासको...