कांग्रेसमा धर्मको बहस : दस्तावेजले छोड्यो, केही नेताले छाड्न सकेनन्

२२ मंसीर, काठमाडौं । २०७५ मंसीर ९ देखि पुस ८ गतेसम्म काठमाडौंमा भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी १४०० मध्ये ७०९ महासमिति सदस्यले ‘नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ’ भन्दै हस्ताक्षर गरे । संकलित हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइयो । महासमितिले त्यसउपर कुनै छलफल भने गरेन।बरु महासमितिले पास गरेको समसामयिक १६ बुँदे प्रस्तावको बुँदा नम्बर २ […]

सम्बन्धित सामग्री

स्थानीय तह र विद्यालय शिक्षाको बहस

नेपालको सविधानले विद्यालय शिक्षालाई स्थानीय तहको अधिकारअन्तर्गत राखेको छ । अहिलेको अधिकारउन्मुख राजनीति अभ्यासको एउटा उपजका रूपमा राजनीतिक दलका नेताले दूरदृष्टि नै नराखीकन हचुवाका भरमा विद्यालय शिक्षालाई स्थानीय तहअन्तर्गत राखिएको एकथरि मानिसको बुझाइ छ । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्छ भन्नेमा असहमति कोहीकसैको पटक्कै होइन । तथापि, शिक्षा क्षेत्र स्थानीय तहमा हस्तान्तरण गर्ने समय आएको […] The post स्थानीय तह र विद्यालय शिक्षाको बहस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नागरिक सचेत भएको कुरा नेताले बुझ्न सकेनन्

नेपालको राष्ट्रिय राजनीति पछिल्लो समय उठिराखेको द्वन्द्वहिनताको प्रश्नले राजनीतिक वृत्तमा राम्रै चर्चा पाएको छ। कैद मिनाहको नाममा राज्य गैर जिम्मेवार बनेको मानवअधिकारकर्मीको आरोप छ। कानुनी राज्य, दलहरुका गतिविधि र एमसीसी कार्यान्वयनका सन्दर्भमा भइराखेको बहस र आशंकाको विषयमा जोडिएर मानव अधिकारकर्मी तथा राजनीतिक विश्लेषक प्रा. कपिल श्रेष्ठसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : २०७५ सालमा […]

बहसमा नेपाली सेनाको संख्या

काठमाडौं । नेपाली सेनाको संख्या घटाउने वा नघटाउने’bout बहस चर्किएको छ । केही नेताले नेपाली सेनाको संख्या ठुलो भएको भन्दै मुलुकको अर्थतन्त्रले धान्नै नसकिने भएकाले घटाउनुपर्ने तर्क अघि सारेका छन् । तर, केही नेताले नेपाली सेनाको संख्या घटाउन हुन्न भन्ने पक्षमा उभिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सुरक्षा फौज र […] The post बहसमा नेपाली सेनाको संख्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसका केन्द्रीय नेताले राष्ट्रिय समस्याका बारेमा बहस चलाउने

नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले मुलुकको समसामयिक विषयवस्तु र राष्ट्रिय समस्याका बारेमा विज्ञलाई आमन्त्रण गरी बहस चलाउने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल र दिलमान पाख्रिन तथा कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको पहलमा आज लैनचौर व्याङ्क्वेटमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई कसरी विजय गराउन सकिन्छ भन्नेबारे निरन्तर छलफल तथा बहस गरेर …

कांग्रेसका केन्द्रीय नेताले राष्ट्रिय समस्याका बारेमा बहस चलाउने

नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले मुलुकको समसामयिक विषयवस्तु र राष्ट्रिय समस्याका बारेमा विज्ञलाई आमन्त्रण गरी बहस चलाउने भएका छन् ।

कांग्रेस केन्द्रीय नेताले राष्ट्रिय समस्याका बारेमा बहस चलाउने

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल र दिलमान पाख्रिन तथा कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको पहलमा आज लैनचौर व्याङ्क्वेटमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई कसरी विजय गराउन सकिन्छ भन्नेबारे निरन्तर छलफल तथा...

एकदुई जना नेताले अतिरञ्जित बहस गर्दैमा एमसीसी रोकिँदैनः डा. गोविन्दराज पोखरेल

काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले एकदुई जना नेताले अतिरञ्जित बहस गर्दैमा एमसीसी नरोकिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. पोखरेलले भने, “एमसीसीको बहस अब सकिइसकेको छ । एकदुई जना नेताहरुले अतिरञ्जित बहस गर्न खोज्दैमा त्यसले केही फरक […]

एमसीसीबारे झलनाथ खनाल ‘युटर्न’ : अहिले यो बहस स्थगित गर्ने हो

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमसीसीमा युर्टन भएका छन् । खनालले एमसीसीबारे पार्टीभित्र अहिले बहस र विवादको विषय बनाइन नहुने पनि बताएका छन् । नेता खनालले एमसीसीमा जे गरिएको छ त्यसलाई उपलब्धिमा रुपान्तरण गर्नतर्फ लाग्नुपर्ने धारणा राखेपछि सो पार्टीका नेताहरुले खनाल युटर्न भएको टिप्पणी गरेका छन् । ‘ नेता खनाल युर्टन हुनुभयो’, सो पार्टीका एक नेताले भने, ‘एमसीसीमा विवाद र बहस गरेर कुनै फाइदा छैन भन्नेमा पुग्नुभयो ।एमसीसी सम्झौता संसदबाट व्याख्यात्मक घोषणासहित पारि

मिल्लान् तीन कोइराला ?

नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू हुन् शशांक, प्रकाशमान र विमलेन्द्र। १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका यी तीन नेताले थालेको लन्च मिटिङले कांग्रेस राजनीतिमा नयाँ तरंग ल्याएको थियो। कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेका बेला पार्टीमा आ–आफ्नो स्थान बनाएका यी नेता मिलेर महाधिवेशनमा उम्मेदवार दिन्छन् कि भन्ने नेता तथा कार्यकर्ताले अपेक्षा गरेका थिए। तर, ती नेताले थालेको लन्च मिटिङ अहिले अवरुद्ध छ। एक

नेपालसहित चार नेताले दायर गरेकाे रिट निवेदनमाथि सुनुवाइ सुरु

काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले दायर गरेकाे रिट निवेदनमाथि सर्वाेच्च अदालतमा सुनुवाइ सुरु भएकाे छ। वैशाख ९ गते दायर गरेको रिटमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सुनुवाइ भइहरेको हो। निवेदकका तर्फबाट अहिले वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरु टिकाराम भट्टराई, गोविन्द बन्दिलगायतले बहस गरिरहेका छन्। नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दायर गरेको रिट निवेदनमा सर्वोच्चले नेकपा एकता बदर गरेर