'ओ माइ गड २' को मुख्य भूमिकामा पंकज त्रिपाठी, अक्षय कुमार र यामी

'ओ माइ गड' ले अन्धविश्वास र धार्मिक कट्टरतामाथि प्रहार गरेको थियो। दोस्रो भाग भारतीय शिक्षा प्रणालीका मुद्दामा आधारित हुनेछ।