मेरो व्यवसाय सिस्टमले चल्छ, राजनीतिलाई पनि सिस्टममा ल्याउन उम्मेदवार बनेको छु : पौडेल

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको छ । निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवारहरू र नेता कार्यकर्ताहरूले चुनावी तयारीलाई अन्तिम रूप दिन लागेका हुन् ।यसपालिको निर्वाचनमा पनि विभिन्न राजनीतिक दलका स्थापित नेतादेखि युवा, व्यवसायी तथा अन्य क्षेत्रमा स्थापित व्यक्तित्वहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । यस्तै प्रतिस्पर्धामा रहेकामध्ये गण्डकी प्रदेश अन्तरगत पर्ने लमजुङ जिल्लाको प्रदेश–ख मा भेषबहादुर पौडेल पनि एक हुन् । पौडेल सो क्षेत्रको स्थापि

सम्बन्धित सामग्री

हिल्सा नाकामा व्यापार व्यवसाय सहज नभएको व्यवसायीको गुनासो

सिमकोट – नेपाल र चीनको सिमाना रहेको हिल्सामा व्यापार व्यवसाय गर्दै आएका नेपालीले व्यापार व्यवसाय सहज नभएको गुनासो गरेका छन्। चीनले दुईतर्फी नाका सञ्चालनमा ल्याए पनि नेपाली सामान लिन नदिने र चीनबाट पनि सीमित सामान मात्र ल्याउन दिने गरेको बताउँदै व्यापारीले यस्तो गुनासो गरेका हुन्। हिल्साका व्यापारी कार्मा तण्डुप लामाले नाका सञ्चालनमा आएपछि व्यापार व्यवसाय […]

चर्को ब्याजदरले होटल क्षेत्रमा समस्या : ब्याजदर घटाएर एकल अंकमा ल्याउन हानको माग

काठमाडौं । होटल व्यवसायीको छाता संस्था होटल संघ नेपाल (हान)ले चर्को दरमा बढेको बैंक कर्जाको ब्याजदर घटाएर एकल अंकमा ल्याउन माग गरेको छ । लामो समयदेखि बढेको चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाएर एकल अंकमा ल्याउन माग गरेको हो । सोमबार पत्रकार सम्मेलन गर्दै हानले व्यावसायिक […]

अटो व्यवसाय बच्नेगरि मौद्रिक नीति ल्याउन गभर्नरलाई सुझाव

अटो व्यवसायीहरुले अटो व्यवसाय बच्ने गरि मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसियसनका अध्यक्ष ध्रुब थापाले ८ महिनादेखि अटो व्यवसाय ठप्प रहेकोले यस क्षेत्रलाई राहत दिने गरि मौद्रिक नीति ल्याउन गभर्नरलाई सुझाव दिएका हुन् ।उनले ८ महिनादेखि अटो व्यवसाय ठप्प हुँदा अब कर्जा तिर्न नसक्ने अवस्था सिर्जना भएको बताए। अध्यक्ष थापाले सरकारले आफुहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने सुझाव पनि दिएका छन्। सरकारलाई राजश्व चाहिए पनि अटो क्षेत्रलाई खोज्ने, र आयातमा कडाई गर्नु परे पनि अटो क्षेत्र खोज्ने अभ्यास भएको उल्लेख गरे। उनले अटो क्षेत्रलाई अब चुरोट रक्सिको क्याटागोरीमा राखिन थालेकोमा गुनासो गरे ।उनले हायर पर्चेज ७० प्रतिशतबाट ५० प्रतिशतमा झारेको, जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पुर्याएको, एलसी खोल्दा १०० प्रतिशतसम्म मार्जिन राख्नु पर्ने लगायतक ब्यबस्थाले ८ महिनादेखि अटो व्यवसाय ठप्प भएको उनले बताए । राष्ट्र बैंकको नीतिले नै केहि गर्न नसक्ने अवस्थामा पुगेको बताउदै उनले अटो व्यवसाय बचाईदिने गरि मौद्रिक नीति ल्याउन गभर्नरलाई सुझाव दिए ।

राहत प्याकेज ल्याउन पर्यटन व्यवसायीको आग्रह

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन व्यवसाय जोगाउनका लागि विशेष राहतको प्याकेज ल्याउन पर्यटन व्यवसायीले राष्ट्र बैंकसँग आग्रह गरेका छन्।...

सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी ऐन ल्याउन माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी ऐन ल्याउन माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर महासंघले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी प्रष्ट ऐन ल्याउन आग्रह गरेको हो ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले प्रधानमन्त्री देउवासँग प्रष्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै यथासिघ्र ऐन निर्माणका लागि सरकारको ध्यानाकर्षण […]

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी ऐन ल्याउन व्यवसायीको माग

सुनचाँदी व्यवसायी महासङ्घले प्रस्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै यथाशीघ्र नीतिगत व्यवस्था गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रस्ट ऐन ल्याउन आग्रह गरेका हुन् ।  प्रधानमन्त्री देउवाले सुनचाँदी व्यवसायी महासङ्घले राखेका माग सम्बोधन गर्न पहल गर्ने बताए ।

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी ऐन ल्याउन व्यवसायीको माग

सुनचाँदी व्यवसायी महासङ्घले प्रस्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै यथाशीघ्र नीतिगत व्यवस्था गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रस्ट ऐन ल्याउन आग्रह गरेका हुन् ।  प्रधानमन्त्री देउवाले सुनचाँदी व्यवसायी महासङ्घले राखेका माग सम्बोधन गर्न पहल गर्ने बताए ।

पर्यटन व्यवसाय पुनः लयमा ल्याउन खोप अनिवार्यः चन्द्र ढकाल

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट संकटमा परेको पर्यटन लगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन्। शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रहसमेत गरे। ‘संकटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानका लागि व्यवसाय र व्यावसायिक गतिविधिलाई चलायमान […]

खोपबिना व्यवसाय असम्भवः पर्यटन व्यवसायी

पोखरा, असार २२ । नेपर्यटन व्यवसायीले कोरोनाविरुद्धको खोप नपाउँदा सबैभन्दा बढी अप्ठेरो भएको भन्दै तत्कालै खोप र व्यवसायीलाई बचाउने खालका कार्यक्रम ल्याउन आग्रह गरेका छन्। सरकारले खोप ल्याउन ढिलासुस्ती गर्नु पर्यटन क्षेत्रका लागि सबैभन्दा बढी चिन्ताको विषय रहेको उनीहरूको भनाइ छ। सरकारलाई खोप भित्र्याउन र व्यवसायीमैत्री नीति ल्याउन दबाब दिँदै पर्यटन व्यवसायीले सोमबार पोखरामा दबाबमूलक […]