नयाँ बानेश्वरको बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो, रेस्टुरेन्ट र मिठाई पसल पनि फोहोर

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेस्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको छ । आज काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा  स्वच्छता नभएको पाइएको हो ।  स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नं. १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रा....