राष्ट्रपति भण्डारीद्वारा १५ महिला चिकित्सकलाई सम्मान

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गरेकी छन् । बिहीवार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उनले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन् ।  नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन् ।  संघले गत वर्ष वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन शुरु गरेको थियो । वुमन इन मेडिसिन अवार्ड