महिला राष्ट्रिय क्रिकेटको च्याम्पियन टोलीलाई सम्मान

कास्की- कैलालीको धनगढीमा सम्पन्न ‘मुख्यमन्त्री कप अन्डर–१९’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले आज पोखरामा सम्मान गरेको छ ।          नेपाल क्रिकेट सङ्घले आयोजना गरेको सो प्रतियोगितामा गण्डकी प्रदेशको टोलील...