अव्यवस्थालाई सुव्यवस्थामा बदल्ने कांग्रेसको प्रतिबद्धता

काठमाडौँ – नेपाली कांग्रेसले हरेक सार्वजनिक निकायका अधिकारीहरूले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने बाध्यकारी कानुन जारी गर्ने प्रतिबद्धता जनाएको छ ।यसैगरी कांग्रेसले जनसरोकार एवं सेवा प्रवाहसम्बन्धी तीनै तहका सरकारका कार्यालयमा हुँदै आएका विकृति–विसङ्गति, भ्रष्टाचार, ढिलासुस्ती र झन्झटिलो अवस्थाको अन्त्य गरी प्रभावकारी, कार्यमूलक र सेवामुखी बनाउँदै आधुनिक प्रविधिको प्रयोग गरी सरल, सहज र छिटोछरितो सेवा […]

सम्बन्धित सामग्री

शिक्षा विधेयकलाई सर्वस्वीकार्य बनाउने कांग्रेसको प्रतिबद्धता

नेपाली कांग्रेसले सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकलाई सर्वस्वीकार्य बनाउने प्रतिबद्धता जनाएको छ । विधेयकका विषयमा असन्तुष्ट भएर आन्दोलनरत शिक्षकहरु र सरकारबीच भएको संवाद र सहमतिलाई स्वागत गर्दै कांग्रेसले शिक्षकहरुले उठाएका जायज माग र भावनालाई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्नु उपयुक्त रहेको जनाएको छ ।

सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौँ । नेपाली कांग्रेसले नेपाललाई सन् २०४५ मा शून्य कार्बन उत्सर्जन राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज सार्वजनिक गरेको पार्टीको सङ्कल्पपत्रमा उक्त प्रतिबद्धताका लागि विभिन्न सिद्धान्त र नीति अवलम्बन गर्ने जनाएको छ ।     ...

सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौँ । नेपाली कांग्रेसले नेपाललाई सन् २०४५ मा शून्य कार्बन उत्सर्जन राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज सार्वजनिक गरेको पार्टीको सङ्कल्पपत्रमा उक्त प्रतिबद्धताका लागि विभिन्न सिद्धान्त र नीति अवलम्बन गर्ने जनाएको छ ।     ...

कांग्रेसको प्रतिबद्धता : ५ वर्षमा ८० प्रतिशत विद्यालयमा इन्टरनेट पुर्‍याउने

नेपाली कांग्रेसले १ वर्षभित्र संघीय शिक्षा ऐन ल्याउने घोषणा गरेको छ । शनिबार प्रतिनिधि र प्रदेशसभा चुनावको घोषणापत्र सार्वजनिक गर्दै संविधान बनेपछि ७ वर्षसम्म जारी हुन नसकेको शिक्षा ऐन १ वर्षभित्रै जारी गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको हो ।

वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानजनक बनाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसले श्रम कूटनीतिमार्फत् वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानजनक र मर्यादित बनाउने उल्लेख गरेको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले विदेशमा कार्यरत नेपाली नागरिकको पेसागत हक र सुरक्षालाई सुनिश्चित गर्न विदेशस्थित कूटनीतिक नियोगलाई प्रभावकारी रुपमा परिचालित गर्ने प्रतिवद्धता जनाएको...

नेपाली कांग्रेसको प्रतिबद्धता असल शासन र जवाफदेहिता

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसले असल शासनका मुलभूत तत्व नीति, संरचना, प्रक्रिया र संयन्त्रलाई समन्वय गरी लागू गर्ने प्रतिबद्धता जनाएको छ ।स्थानीय तहको निर्वाचनका लागि आइतबार जारी घोषणापत्रमा स्थानीय तहमा असल शासन सार्वजनिक सेवा प्रवाह एवं चुस्त कार्यप्रणालीका लागि महत्वपूर्ण स्तम्भका रुपमा रहने उल्लेख गरिएकोे होे । असल शासन र जवाफदेहिता एक–अर्काका अभिन्न अङ्ग […]

बेनी नगरपालिकालाई ‘‘पूर्ण छुवाछुत मुक्त’’ गराउने कांग्रेसको प्रतिबद्धता

म्याग्दी – नेपाली कांग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेदवार बन्नु भएका चिरञ्जीवी शर्माले नगरपालिकालाई “पूर्ण छुवाछूत मुक्त” गराउने प्रतिबद्धता सार्वजनिक गरेका छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बेनी नगरपालिकाको मेयरका उम्मेदवार बन्नु भएका शर्माले निर्वाचनमा विजयी भएपछि नगरलाई समृद्ध र खुसी नगरसँगै छुवाछूत मुक्त बनाउने कामपहिलो हुने बताएका छन् ।नेपाली कांग्रेसको पार्टी कार्यालयमा […]

दोहोरो कर प्रणाली अन्त्य गर्ने कांग्रेसको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसले दोहोरो कर प्रणाली अन्त्य गर्ने घोषणा गरेको छ । स्थानीय तह निर्वाचनका लागि आइतबार कांग्रेसको संकल्प सार्वजनिक गर्दै उसले यस्तो घोषणा गरेको हो । कांग्रेसले नेपाली नागरिकको विकास र समुन्नतिको आकांक्षा हासिल गर्न स्थानीय सरकारसँग उच्च अपेक्षा रहेको भन्दै त्यसका लागि स्थानीय सरकारले उपलब्ध साधन–स्रोतको समुचित परिचालन...