राष्ट्रहरू प्रायः बाहिरी शत्रुले मात्र असफल बनाउँदैनन्।
कहिलेकाहीँ तिनको क्षय भित्रैबाट सुरू हुन्छ; जब नेता आफूलाई प्रश्नभन्दा माथि ठान्छ, जब बौद्धिक समाज सोच्न छोड्छ, जब संस्थाहरू व्यक्तिको इच्छामा चल्न थाल्छन् र जब नागरिकले सत्तालाई प्रश्न गर्न छोड्छन्।
परिवर्तनको तीव्र वेगमा दौडिरहेको आधुनिक संसारमा एउटा यस्तो नाम पनि छ जसले मानव सभ्यताको भविष्यलाई पुनर्भाषित गरिरहेको छ । त्यो हो जेन्सेन ह्वाङ । आज कृत्रिम बौद्धिकता (एआई) को वैश्विक क्रान्ति पछाडिको मुख्य इन्जिन मानिने एनभिडियाका यी सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकृतको सफलता केवल प्रविधिको जित मात्र होइन, असीम पीडा, अपमान, अडिग साहस र कहिल्यै […]
मानव सभ्यताको इतिहासलाई पछाडि फर्केर हेर्ने हो भने संसार परिवर्तन गर्ने हरेक महान् क्रान्तिहरू सुरुमा कुनै न कुनै बहुलाहा जस्तै लाग्ने अस्वाभाविक सपना र असीम जोखिमको धरातलमै उभिएका देखिन्छन् । साधारण मानिसहरू जहाँ सम्भावनाको अन्त्य देख्छन्, एक विद्रोही मस्तिष्कले त्यहीँबाट नयाँ दुनियाँको सुरुवात देख्छ । सन् २००८ को डिसेम्बर महिना इलोन मस्कका लागि जीवनकै सबैभन्दा […]