कार्यसम्पादन मूल्यांकनमा बैतडी प्रशासन कार्यालय दशौँ

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडी कार्यसम्पादन मूल्यंकनका आधारमा देशभरमै उत्कृष्ट १० भित्र परेको छ।गृह मन्त्रालयले सार्वजनिक गरेको देशभरका जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकन हेर्दा बैतडी १० औँ नम्बरमा परेको हो। गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७८\७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्यांकन समितिले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनअनुसार बैतडी १० औँ नम्बरमा परेको हो।जिल्ला प्रशासन कार्यालय पहिलोपटक उत्कृष्ट १० भित्र प

सम्बन्धित सामग्री

बैतडीको प्रशासन कार्यालय लगातार दोस्रोपटक उत्कृष्ट

बैतडी : कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय बैतडी देशभरीकै उत्कृष्ट भएको छ। नेपाल सरकार गृह मन्त्रालयले तयार गरेको कार्यसम्पादन सम्झौता मूल्याङ्कनका सूचांकहरुको आधारमा देशका ७७ जिल्लामध्ये  ९४ दशमलव ५६ अंकसहित  जिल्ला प्रशासन कार्यालय बैतडी उत्कृष्ट  १० भित्र परेको हो।बैतडी लगातार दोस्रोपटक उत्कृष्ट १० भित्र परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। यसअघि गत वर्ष पनि बैतडी उत्कृष्ट १० भित्र अटाएको थियो।गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन म

जिल्ला प्रशासन कार्यालय बैतडी कार्य सम्पादनकाे आधारमा उत्कृष्ट १०औं स्थानमा

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडी कार्यसम्पादन मूल्याङ्कनका आधारमा देशभरीमै उत्कृष्ट १०औं नम्बर भित्र पर्न सफल भएकाे छ । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७८/०७९ का लागि भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको हो । जस अनुसार बैतडी १० औं नम्बरमा पर्न सफल भएको हो । दुई वर्ष अगाडि […]