सवा अर्ब नोक्सानी देखे, क्षतिपूर्ति मागेनन्

उद्योगीहरुले खानीको अत्यधिक दोहन गरी प्राकृतिक स्रोतको दीगो उपयोगलाई समाप्त पार्न खोजेको भन्दै सबा अर्ब रुपैयाँ क्षतिपूर्ति असुल्नुपर्ने प्रतिवेदन दिने खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरेले त्यही प्रतिवेदन कार्यान्वयन नगर्दा भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।

सम्बन्धित सामग्री

कोप-२८ सम्मेलन : नेपाललाई ‘हानी-नोक्सानी क्षतिपूर्ति कोष’मा लबिङ गर्न जोड

प्रधानमन्त्री पुष्पकमल दाहाललाई यही महिना यूएईमा हुने संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्मेलनको २८ औं संस्करण (कोप–२८) मा सहभागी हुन जाँदा नेपालले ‘हानी–नोक्सानी क्षतिपूर्ति कोष’का लागि लबिङ गर्न विज्ञहरूले सुझाव दिएका छन् । कोप–२८ यहि मंसिर १४ देखि २६ सम्म दुबईमा हुँदैछ ।

महामारीमृत पशुको क्षतिपूर्ति देऊ

पशुचौपायाको छालामा देखिएको महामारी रोग लम्पी स्किनका कारण धेरै पशुचौपायाको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै किसानले आवाज उठाउन थालेका छन् । महामारी आफंैमा नियन्त्रण गर्न त हम्मेहम्मे पर्छ नै । सरकारी तत्परतामा कमीका कारण पनि पशुचौपायाको नोक्सानी सोचेभन्दा निकै बढी नै हुन गएको छ । अहिले त यो महामारी हिमालपारिका जिल्ला मनाङ–मुस्ताङसम्म फैलिइसकेको छ । […] The post महामारीमृत पशुको क्षतिपूर्ति देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं महानगरले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाटै क्षतिपूर्ति भराउने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा, जसले नोक्सानी गर्‍यो उसैले क्षतिपूर्ति भर्नुपर्ने निर्णय गरेका छन्।

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाटै क्षतिपूर्ति भराउने महानगरको निर्णय

१६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा, जसले नोक्सानी गर्‍यो उसैले क्षतिपूर्ति भर्नुपर्ने निर्णय गरेका छन् । ‘कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा क्षति पु–याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानुन बमोजिम कारबाही एवं हानि नोक्सानी बापतको क्षतिपूर्ति समेत कानुन बमोजिम भराइने छ’ महानगरले […]

‘प्रदूषकले क्षतिपूर्ति तिर्नुपर्छ’

विश्वमा तातो हावा, बाढी, अनिकाल तथा अन्य जलवायुजन्य प्रकोपले ठुलो नोक्सानी गरिरहेको औंल्याउँदै गुटरेसले प्रदूषकले क्षतिपूर्ति तिर्नुपर्ने (पोलुटर मस्ट पे) बताएका हुन्।...

किसानलाई पाँच अर्ब क्षतिपूर्ति दिने तयारी

काठमाडौं, कार्तिक २६ । वर्षा र बाढीबाट धानबालीमा नोक्सानी बेहोरेका किसानलाई सरकारले पाँच अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ। कात्तिक पहिलो साताको बेमौसमी वर्षा र बाढीबाट धानबालीमा क्षति बेहोरेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्न लागिएको हो। किसानलाई क्षतिपूर्ति वितरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै मन्त्रालय राहत वितरणको […]

उत्पादन प्रयोगपछि समस्या आए ग्यारेन्टी बिमामार्फत क्षतिपूर्ति दिइने

मोरङ – फुजिमा आयल कम्पनीले आफ्नो उत्पादनको प्रयोगबाट मेसिनमा हानि–नोक्सानी भए उपभोक्तालाई क्षतिपूर्ति उपलब्ध गराउने भएको छ। विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा कम्पनीका प्रबन्ध निर्देशक सुवोध कोइरालाका अनुसार कम्पनीले उपभोक्तालाई उत्पादन प्रयोग पछिको ग्यारेन्टी बिमामार्फत क्षतिपूर्ति उपलब्ध गराउनेछ। उनले कम्पनीको उत्पादन लुब्रिकेन्ट्सको प्रयोगबाट सवारीदेखि मेसिनमा खराबी देखिए वा समस्या आए उपभोक्तालाई इन्स्योरेन्स कम्पनीमार्फत रकम […]

बिमा आवश्यकता हो, बाध्यता होइन

बिमा भनेको आर्थिक नोक्सानी हुँदा दिइने क्षतिपूर्तिको सुनिश्चतता हो । बिमा करार गर्दा बिमा गर्ने व्यक्ति (बिमित) र बिमा गरिदिने व्यक्ति (बिमक) बीच लिखित सम्झौता हुन्छ । त्यो सम्झौताका आधारमा बिमा कम्पनीहरूले नोक्सानी भएको बखत नोक्सानी मूल्याङ्कन गरी क्षतिपूर्ति रकम दिने गर्छन् ।भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । कतिखेर […]