राजनीतिमा अदालत हाबी, दोष कसको ?

साउन १८, काठमाण्डौ । राजनीतिक बाटोबाट समाधान गर्नुपर्ने कतिपय राजनीतिक विषयले अदालतमा प्रवेश पाउने क्रम बढ्दो छ । राजनीतिक पार्टीको आधिकारिकता होस् वा कारवाहीमा परेका सांसदको पुनर्बहाली, यस्ता नितान्त राजनीतिक विषयलाई अदालतले निकै प्राथमिकता दिएर फैसला दिने गरेको छ । कार्य पालिका र व्यवस्थापिकाको अधिकार भित्र पर्ने नितान्त राजनीतिक विषयमा न्याय पालिकाले हात हाल्दा शक्ति […]