काठमाडौं । पुँजी बजारमा भएको सुधार एक दिन पनि टिक्न सकेन ।
नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव बुधबार पुँजी बजारमा देखिएको थियो । सोमबार ७७ अंकले झरेको सेयर बजार परिसूचक नेप्से राष्ट्र बैंकको ब्याजदरसम्बन्धी परिपत्रपछि बुधबार ६० अंकले सुधारिएको थियो । तर, त्यो सुधार एक दिन पनि टिक्न नसकेको...