काठमाडौँ। नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २० गते विकास ऋणपत्र २०८८ ‘च’ जारी गर्न लागेको हो। यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसको साँवा भुक्तानी २०८८ मंसिर २० गते हुनेछ। यो विकास ऋणपत्रको बोलकबोल भोलि मंगलबार (मंसिर १९ गते) दिउँसो २ बजेसम्म हुने केन्द्रीय बैंकले […]