मुख्यमन्त्री राउत भन्छन्,‘समृद्धि र विकासका लागि समन्वय र सहकार्य आवश्यक’

काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहका सरकारका बीच समन्वय र सहकार्य आवश्यक […]

सम्बन्धित सामग्री

पर्यटकीय राजधानी पोखराको विकासका लागि सहयोग हुन्छः प्रधानमन्त्री प्रचण्ड

पोखरा (कास्की), ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए […]

सांसददेखि वडाध्यक्षसम्मले पैसा बाँड्ने, समन्वय समितिलाई निकम्मा बनाउने ?

५ साउन, पोखरा । संघीयताको कार्यान्वयनसँगै पहिले योजना माग्नेको लर्को नै लाग्ने विकासे अड्डा जिल्ला विकास समितिलाई समन्वय समिति बनाइएपछि मानिसहरुको आउजाउ नै कम भयो । संघीयताले स्थानीय तहलाई अधिकार दिएर बलियो बनाइएपछि अनुगमन, समन्वय, सहजीकरण र जिल्लाको सन्तुलित विकासका लागि भन्दै समन्वय समितिलाई अधिकार दिइयो । जिल्ला विकास समितिमा करोडौं बजेट आउँथ्यो भने कास्कीले […]

सन्दकपुरको पर्यटन विकासका लागि जनप्रतिनिधि काठमाडौंमा

इलामको सन्दकपुर गाउँपालिका पर्यटन प्रवर्द्धनका लागि जनप्रतिनिधि केन्द्रमा आइपुगेका छन् । पर्यटनको पर्याप्त सम्भावना बोकेको सन्दकपुरका जनप्रतिनिधि काठमाडौं आएर पूर्वप्रधानमन्त्री, पर्यटन मन्त्रीहरू र पर्यटनसँग सम्बध प्रतिनिधिमूलक संस्थाहरुसँग पर्यटन विकासका लागि समन्वय गरिरहेका छन् । कृषि र पर्यटनलाई सँगै जोडेर पर्यटको विकासका लागि सन्दकपुरका जनप्रतिनिधिले सरकारका र मातहतका निकायको ध्यानकर्षण गराएका छन् । बजेट निर्माणको पूर्व […]

महानगरभित्र भौतिक विकासका लागि समन्वय गर्न समिति गठन

विराटनगर महानगरपालिकाभित्र हुने भौतिक संरचनाको विकासमा समन्वय गर्न समिति गठन गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुखको संयोजकत्वमा विराटनगरभित्र रहेका संघीय र प्रदेश सरकार मातहत रहेका भौतिक विकाससँग सम्बन्धित कार्यालयका प्रमुख सदस्य रहने गरी समिति गठन गरेको हो । विराटनगर महानगरपालिकाको आयोजनामा भएको छलफलपछि गठित समितिले भौतिक विकासका आयोजनाहरू सञ्चालन गर्दा एकअर्का निकायबीच समन्वय गर्नेछ । […]

विराटनगरको विकासका लागि समन्वय गर्छु : अमेरिकी राजदूत

विराटनगर । नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्ने बताएका छन् । बिहीवार विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको शिष्टाचार भेटमा राजदूत थम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहयोगका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका हुन् । शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको राजदूत थम्सनले बताए । उनले विराटनगर महानगरको न्यायिक समितिले गरेका कामकारबाहीप्रति पनि चासो राखेका थिए । साथै खुला सिमानाका कारण महानगरवासीले भोग्नुपरेका समस्या र मानव बेखबिखनका बारेमा पनि जानकारी लिएको मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । उनका अनुसार थम्सनले विराटनगरको विकासका लागि दूतावासका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटमा मेयर कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए । केशलिया र सिंघिया खोलाका कारण विराटनगरमा डुबानको समस्या रहेको जानकारी उनले गराए । विराटनगर प्रदेशको स्वास्थ्य र शिक्षाको केन्द्र रहेको उनले सुनाए । साथै प्रदेश–१ मा पर्यटनको प्रचुर सम्भावना रहेको समेत उनले बताए । दूतावाससँगको सम्बन्ध प्रभावकारी बनाउन महानगरका तर्फबाट सम्पर्क अधिकृत रत्नाकर झालाई तोकेको जानकारी गराउँदै उनले दूतावासका तर्फबाट पनि सम्पर्क अधिकारी तोकिदिन आग्रह गरे । उपमेयर कार्कीले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा जानकारी गराएकी थिइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले विराटनगर महानगरको विकासका लागि चुनौती र अवसरको विषयमा अवगत गराएका थिए ।

तीन तहकै सरकारबीच समन्वय आवश्यक छ : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त स्वास्थ्य क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आत्मीय समन्वय हुनुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका वडा नं १० ले आज यहाँ आयोजना

तीन तहकै सरकारबीच समन्वय आवश्यक : नेता सिंह

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त स्वास्थ्य क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच आत्मीय समन्वय हुनुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका वडा नं १० ले आज यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले चुनावी दौरानमा राजनीतिक प्रतिस्पर्धा भए पनि शिक्षा र स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रको विकासका लागि तीन तहकै सरकार […]

विकासका र समृद्धिका लागि समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री राउत

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासको लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।शुक्रबार प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेश प्रदेशद्वारा महोत्तरीको बर्दिवासमा आयोजित स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री राउतले यस्ताे बताएका हुन्।मधेशलाई समृद्ध बनाउन गरिने विकास निर्माणका कार्यहरु स्थानीय तह मातहतकै गाउँ ठाउँमा गर्नुपर्दछ। स्थानीय तह, प्रदेश स

समृद्धि र विकासका लागि समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहका सरकारका बीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।उनले भने, “मधेसलाई समृद्ध बनाउन गरिने विकास निर्माणका काम स्थानीय तह मातहतकै गाउँ ठाउँमा गर्नुपर्दछ, स्थानीय तह, प्रदेश

समृद्धि र विकासका लागि समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री राउत

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहका सरकारका बीच समन्वय र सहकार्य आवश्यक […]