विद्युतीय शव गृहले थेग्न नसकेपछि बाग्मती किनारामा शव व्यवस्थापन

काठमाडौं : पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्न समेत समस्या हुँदै गएको छ। यस अघि कोरोनाबाट मृत्यु भएकाहरुको शव पशुपतिको विद्युतीय शव गृहमा मात्र व्यवस्थापन गरिँदै आएकाेमा विद्युतीय शव गृहले मात्र थेग्न नसकेपछि पशुपतिकै बाग्मती किनारामा शवको व्यवस्थापन गर्न थालिएको छ। संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको बताएको छ। सेनाका प्रवक्ता&n

सम्बन्धित सामग्री

छिमेकीको हत्या गरी  सेफ्टीट्यांकीमा शव व्यवस्थापन

झापामा छिमेकीको हत्या गरी सेफ्टीट्यांकीमा शव व्यवस्थापन गरेको खुलेको छ । पुरानो रिसइबीका कारण गौरादह–५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको छिमेकीले हत्या गरेर शव नै गायब बनाउन खोजेको खुलेको हो । गत...

बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ मन्त्रिपरिषदद्वारा स्वीकृत

सरकारको मन्त्रिपरिषद् बैठकले बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ।

शव व्यवस्थापन तयारी

काभ्रेपलाञ्चोक, २१ जेठ: कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न तयारी थालिएको छ । जिल्लामा मृत्युदर बढेको तथा काठमाडौँको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएमा वैकल्पिक शव व्यवस्थापन गर्न सरोकारवाला निकाय स्थानको व्यवस्थापनमा लागेको जनाइएको छ । काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जिल्लामा शव व्यवस्थापन गर्न यसअघि […]

स्काउटले सुरु गर्‍यो उपत्यकामा शव व्यवस्थापन

काठमाडौं। नेपाल स्काउटले काठमाडौं उपत्यकामा शव व्यवस्थापनको काम सुरु गरेको छ। स्काउटको बाग्मती प्रदेशका संयोजक केशरत्न बर्जचार्यको नेतृत्वमा ग्राण्डी अस्पतालमा उपचारत ५८ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो। पछिल्लो समयमा शव व्यवस्थापनमा कठिन भइरहँदा नेपाली सेनासँगको सहकार्यमा विभिन्न प्रदेश स्काउटले शव व्यवस्थापनको काम गर्दै आएको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए।

स्काउटले सम्पन्न गर्‍यो शव व्यवस्थापन तालिम

काठमाडौं। नेपाल स्काउटले प्रदेश नं १ को चन्द्रगढीमा शव व्यवस्थापन तालिम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको आयोजना प्रदेश स्काउट कार्यलय र नेपाली सेनाको सहकार्यमा गरेको हो । ५ दिने तालिममा स्काउटरसहित रोभर रेन्जरको सहभागिता रहेको थियो। पछिल्लो समयमा कोभिड १९ को संक्रमणले मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सहज बनाउने उद्देश्यले तालिम सम्पन्न गरेको स्काउट प्रदेश संयोजक रवि खनालले बताए।

माओवादी केन्द्रले बाँकेमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै

बाँके : कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा बाँकेमा राजनीतिक दलहरू पनि खटिन थालेका छन्‌। नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापन अभियान थालेको छ।बुधबार पहिलो दिन रुकुम र बाँकेको चप्परगौंडीका दुई व्यक्तिको शव व्यवस्थापन गरिएको कोहलपुर नगर कमिटीका सचिव तथा शव व्यवस्थापन समितिका संयोजक बल बहादुर खड्काले जानकारी दिए। कोरोनाबाट ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमै समस्या देखिएपछि नगर प

शववाहन छैन, डोजरमा राखेर शव व्यवस्थापन

तनहुँ। एउटा पनि शववाहन नभएपछि कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या देखिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले शववाहनको खोजी सुरू गरेको छ। शववाहन नभएपछि देवघाट गाउँपालिकामा डोजरमा राखेर कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ। देवघाट–५ निवासी ६८ वर्षीया महिलाको शव आफन्तले डोजरमा राखेर घाटसम्म पुर्‍याएका हुन्।

शववाहन छैन, डोजरमा राखेर शव व्यवस्थापन

तनहुँ। एउटा पनि शववाहन नभएपछि कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या देखिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले शववाहनको खोजी सुरू गरेको छ। शववाहन नभएपछि देवघाट गाउँपालिकामा डोजरमा राखेर कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ। देवघाट–५ निवासी ६८ वर्षीया महिलाको शव आफन्तले डोजरमा राखेर घाटसम्म पुर्‍याएका हुन्।

नेपाली सेनाले गर्‍यो चार हजार ६८२ संक्रमितको शव व्यवस्थापन

काठमाडौं। नेपाली सेनाले अहिलेसम्म चार हजार ६८२ वटा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गरेको छ। २०७८ वैशाख २२ गतेदेखि वैशाख २८ गतेसम्म ती शवहरू व्यवस्थापन गरेको हो। उपत्यका प्रितनाले मात्र वैशाख महिनामा दुई हजार ३५० वटा शव व्यवस्थापन गरेको छ। उता स्वास्थ्य मन्त्रालयले भने चार हजार ८४ जनाको मात्र मृत्यु भएको जनाएको छ।