भरतबाट भित्रिनेहरुको व्यवस्थापन गर्न हैरानी

पछिल्ला दिनमा कोरोना सङ्क्रमण दर बढेसँगै सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रिने नागरिकको सहज व्यवस्थापन गर्न चुनौती देखिएको छ । भित्रिने कतिपय व्यक्तिबाट अटेरी स्वभाव देखाउँदै धम्क्याउनेसम्मका व्यवहार भइरहँदा सहजरूपमा व्यवस्थापन गर्ने काममा चुनौती देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीले बताएका छन् । गौरीफन्टा सीमा नाका नजिकको डोकेबजारमा खटिनुभएका प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भित्रिने कतिपय व्यक्तिबाट …

सम्बन्धित सामग्री

वन्यजन्तुले बस्ती पसेर बालीनाली नोक्सान पारेपछि किसानको हैरानी

वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा वन्यजन्तु लघार्न रातरातभरि खेत कुर्नु परेको यहाँका किसानको पिरोलो छ । बाँदर र दुम्सी जिल्लाका वन क्षेत्रसँग जोडिएका बर्दिबास र गौशाला नगरपालिकाका बस्तीबाट तलतिर (दक्षिण) […]

ठमेलमा ‘केटी मिलाइदिन्छौं’ भनेर हैरानी गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलमा ‘केटी मिलाइदिन्छौं’ भनेर पर्यटक र सर्वसाधारणलाई हैरानी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरुले डान्सबारमा छिराइदिने र केटी मिलाइदिने भनेर हैरानी गर्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी

बर्जुका महिला मिटरब्याजीबाट हैरानी खेप्दै

आफूले लिएको कर्जाको साँवा र ब्याज बुझाउँदासमेत कर्जा वापत तिर्नु पर्ने रकम धेरै देखाउँदा त्रसित र हैरानी खेप्नु परेको सुनसरीका महिलाहरुले बताएका छन्। सुनसरीको बुर्जु गाउँपालिका–१ गेलाबारीका महिलाहरुले लिएको कर्जाको साँवा र ब्याजभन्दा धेरै रकम तिर्न बाँकी ...

सामाजिक सञ्जालमार्फत हैरानी तथा अपमान गर्ने पक्राउ

काठमाडौं : सामाजिक सञ्जाल भाइबरमार्फत नाबालिकालाई दु:ख, हैरानी तथा अपमान गरेको अभियोगमा भारत मोतिहारी चिरैया सेनवरिया घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने १९ वर्षीय मोहम्मद रमीज राजालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।राजाले नाबालिकाको तस्वीर ईडिट गरी बनाएको अश्लील भिडियो भाइबरमार्फत पठाई डर त्रास देखाई नाजायज फाईदा लिन खोजेको र उद्देश्य पूरा नहुने भएपछि उक्त भिडियो सार्वजनिक गरिदिने भनी नाबालिकालाई मानसिक यातना तथा दु:ख, हैरानी दिएको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने २४ वर्षीय अमर राजथलालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमा नक्कली प्रोफाइल मार्फत महिलालाई साथी बनाई मेसेन्जरमा सम्वाद गर्ने क्रममा पीडकले अश्लिलता प्रदर्शन गरी सो को स्क्रिन सट लिई सामाजिक सञ्जालमा प्रशारण गरी अपमान बेइज्जत गरी दिन्छु भनि बाध्य पारी...

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी गरेको आरोपमा पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा नक्कली प्रोफाइल बनाएर मेसेन्जरमार्फत भिडियो कुराकानी गरेर स्क्रिन सट गर्ने र महिलालाई हैरानी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका घर भएका २४ वर्षीय अमन राजथला छन् । भिडियो कुराकानीमा महिलालाई पनि अश्लिलता प्रदर्शन गर्न लगाएर राजथलाले सो क्रियाकलापको रेकर्ड राखेर सो रेकर्ड सामाजिक सञ्जालमा प्रशारण गर्छु भनेर ‘बार्गेनिङ’ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । साउन २४ मा उनलाई पक्राउ गरेर ज

टाटा सुमो काउन्टरमा यात्रुलाई हैरानी दिएको आरोपमा १० जना पक्राउ

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन । यसरी लाग्ने भाडाभन्दा बढी भाडा लिई हैरानी दिएको आरोपमा प्रहरीले १० जनालाई गरेको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ बस्ने सिन्धुलीका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका सञ्जय तामाङ, कैलालीका राजु थापा रहेका छन् […]

सामाजिक सञ्जालमार्फत युवतीलाई हैरानी दिने प्रहरीसहित दुई जना पक्राउ

सामाजिक सञ्जालमार्फत् पीडितलाई हैरानी तथा दुःख दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहट दुर्गा भवानिपुर गाउँपालिका–४ बस्ने प्रहरी चौकी बटेश्वर धनुषा दरबन्दीका प्रहरी जवान २७ वर्षीय कृष्ण कुमार...

प्र्यांक भिडियो बनाएर सर्वसाधरणलाई हैरानी दिएको अभियोगमा एक व्यक्ति पक्राउ

रमाइलोका नाममा प्र्यांक भिडियो बनाएर सर्वसाधरणलाई हैरानी दिएको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ख्यालठट्टा भन्दै सर्वसाधरण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड घर भई भक्तपुर...

छाडा चौपाया व्यवस्थापनले किसानको हैरानी हट्यो

छाडा चौपाया व्यवस्थापनको कार्य गरिएपछि शुक्लाफाँटा नगरपालिकाका किसानले खेप्दै आएको हैरानी हटेको छ । सडक दुर्घटनामा समेत निकै कमी आएको छ । विगतमा छाडा चौपाया भगाउनकै लागि नगरपालिका क्षेत्रका किसानले रातभर खेतबारीमै जाग्राम बस्नुपर्ने अवस्था थियो ।