बिस्कुट सङ्घद्वारा बजेटको स्वागत

काठमाडौँ,१९ जेठ । नेपाल बिस्टुक उत्पादक सङ्घले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९÷०८० को बजेट सकारात्मक रहेको जनाएकोे छ । स्वदेशी उद्योगको उत्थानका लागि सरकारले गरेको सकारात्मक निर्णयले बिस्कुट उद्योगी आशावादी रहेको सङ्घले जनाएको हो । सङ्घका महासचिव विक्रम कर्माचार्यले बिस्कुट उत्पादन गर्दा चाहिने पाम आयल र पामोलिनलगायतका कच्चा पदार्थको उत्पादन नेपालमा नहुँदा आयात […]

सम्बन्धित सामग्री

नेपाल बिस्कुट उत्पादक संघद्वारा बजेटको स्वागत

नेपाल बिस्कुट उत्पादक संघले आगामी आर्थिक वर्षको लागि प्रस्तुत बजेट स्वागत योग्य रहेको बताएको छ । बिस्कुट जस्तो स्वदेशी उद्योगको उत्थानको लागि नेपाल सरकारले गरेको सकारात्मक निर्णयले देशभरिका बिस्कुट उद्योगीहरू आशावादी रहेको महसुस गर्दै संघले नेपाल सरकार प्रति धन्यवाद व्यक्त गरेको हो । विज्ञप्तिमा भनिएको छ, 'बिस्कुट उत्पादन गर्दा चाहिने पाम आयल, पामोलिन लगायतका कच्चा पदार्थ नेपालमा उत्पादन नहुने हुँदा बिदेशबाट नै आयात गर्नु पर्ने बाध्यता छ । उद्योग विभागको सिफारिसमा बिस्कुट उद्योगले