यातायात मजदुरको आन्दोलन रोकिएको छैन : अध्यक्ष राई

काभ्रे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले यातायात मजदुरको आन्दोलन नरोकिएको स्पष्ट पार्नुभएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट इकाई समितिको १६ औं अधिवेशन तथा यातायात मजदुर कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । यातायात मजदुरको आन्दोलन तत्कालका लागि स्थगित मात्रै भएको भन्दै उहाँले आन्दोलन नरोकिएको स्पष्ट पार्नुभएको […]

सम्बन्धित सामग्री

बज्रबाराहीमा ३५ वर्षदेखि रोकिएको नित्यपूजा थाल्न महायज्ञ

चापागाउँ (ललितपुर) । मल्लकालीन इतिहास बोकेको ललितपुर गोदावरी–११ चापागाउँमा अवस्थित बज्रबाराही मन्दिरमा ३५ वर्षदेखि रोकिएको नित्यपूजा सुचारु गर्न महायज्ञ थालिएको छ । भाकल पूजा गरे चिताएको पुग्ने जनविश्वास रहेको मन्दिरमा करिब ३५ वर्ष अघिदेखि नित्यपूजा हुन सकेको छैन । बज्रबाराही आगंछेँ (देवघर) व्यवस्थापन समिति अध्यक्ष वासुदेव कर्माचार्यका अनुसार बुबाबाजेले मन्दिरमा नित्यपूजा गर्दै आएका थिए । […] The post बज्रबाराहीमा ३५ वर्षदेखि रोकिएको नित्यपूजा थाल्न महायज्ञ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तीस वर्षदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न बज्रबाराहीमा महायज्ञ

काठमाडौँ,२ माघ । नित्य पूजा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न बज्रबाराही मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । खर्च अभावका कारण करिब ३० वर्षदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न महायज्ञ सञ्चालन गर्न लागिएको बज्रबाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष वासुदेव कर्माचार्यले बताए । उक्त समितिको आयोजनामा आजदेखि सुरु भएको महायज्ञ यही माघ ८ गतेसम्म […]

एक हप्तादेखि रोकिएको धरहरा पुनःनिर्माणको काम अझै सुरु भएन

काठमाडौँ – विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन। धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन्। कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन रोकिएको काम कसरी अघि बढाउने भनेर […]

एक हप्तादेखि रोकिएको धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेन

काठमाडौँ- विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन् । कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने […]

रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन

३ पुस, काठमाडौं । विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन् । कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम […]

अझै सुरु भएन रोकिएको धरहरा पुनर्निर्माण

काठमाडाैँ –  एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम अझै सुरु हुन सकेको छैन। धरहरा पुनर्निर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले  मंसिर २६ गतेदेखि धरहरा पुनर्निर्माणको काम रोकेका छन्। कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने भनेर स्थानीयसँग छलफल भइरहेको तर निष्कर्षमा नपुगेकाले […]

प्रधानमन्त्रीले समय मागेर मन्त्री हेरफेर रोकिएको हो : माधव नेपाल

२४ जेठ, सप्तरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुने बताएका छन् । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिएको बताएका हुन् । ‘त्यो नाम प्रधानमन्त्री समक्ष गइसकेको छ । छिट्टै […]

अहिलेपनि माओवादीलाई घेरा हाल्ने क्रम रोकिएको छैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिलेपनि माओवादीलाई घेरा हाल्ने क्रम नरोकिएको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा प्रचण्डले जनयुद्धका बेला पनि माओवादीलाई सखाप पार्न भ्रम छर्दै प्रतिकृयावादीहरुले घेरा हाल्ने गरेको र त्यो क्रम अहिले पनि जारी रहेकाले माओवादी एक भएर प्रतिरोध गर्नुपर्ने बताए । प्रचण्डले नेकपाका नेताहरुसंग छलफल […]

‘युद्ध रोकिएको छैन, जारी छ’ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताएका छन् । जनयुद्धको प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘युद्ध रोकिएको छैन । युद्ध जारी छ ।’ बदलिंदो राजनीतिक परिस्थितिमा पछि हटेको जस्तो देखिएको बताउँदै उनले भने, ‘युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै […]

रोकिएको कोरोना बीमा दाबी भुक्तानीको लागि आवश्यक प्रक्रिया थालिने

लामो समयदेखि रोकिएको कोरोना बीमा दाबी भुक्तानीको सम्बन्धमा बीमा समितिले आवश्यक प्रक्रिया थाल्ने भएको छ । भुक्तानीका लागि आवश्यक पर्ने स्रोत, साधन र उपाय अबलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी समितिले तयारी गरेको हो । अर्थमन्त्रालयको निर्देशन आएसँगै समितिले गृहकार्य शुरु गरिसकेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । भुक्तानीको अर्थात् विवरण, स्रोत सुनिश्चितता र भूक्तानीको आवश्यक प्रक्रिया थालनी भएको उनको भनाई छ । गत बुधबार अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा बक्यौ