न्युजिल्यान्डसँग बदला लिने सोचमा इंग्ल्यान्ड

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज इंग्ल्यान्डले न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा ब्रिस्बेनमा सुरुहुनेछ । सुपर १२ को समूह ए मा रहेको न्युजिल्यान्ड आज विजयी हुँदा सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्नेछ । उपाधि दाबेदार इंग्ल्यान्ड यस खेलमा पराजित हुँदा बाहिरिने लगभग पक्कापक्कि हुनेछ । त्यसैले इंग्ल्यान्डलाई जित्नै पर्ने […]

सम्बन्धित सामग्री

स्टोक्सको अलराउन्ड प्रदर्शनमा इंग्ल्यान्ड बदला लिन सफल

काठमाडौं । कप्तान बेन स्टोक्सको अलराउन्ड प्रदर्शनप्रेरित इंग्ल्यान्डले शनिबार दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट मा एक इनिङ्स र ८५ रनको विजय हासिल गरेको छ । लड्समा सम्पन्न पहिलो खेलमा इंग्ल्यान्ड एक इनिङ्स र १२ रनले पराजित भएको थियो । उक्त हारको बदला इंग्ल्यान्डले म्यानचेस्टरमा लिन सफल भएको हो । योसँगै तीन खेलको...

के साउथगेटले जर्मनीसँग बदला लिन सक्लान् त ?

फिरोज राजोपाध्याय, काठमाडौं ।  गेरेथ साउथगेटले सन् १९९६ को युरोकपमा जर्मनीविरुद्धको खेलमा पेनाल्टी गोल गर्न नसक्दा इंग्ल्यान्ड फाइनल पुग्न वञ्चित भएको थियो । आफ्नै घरमा भएको सो युरोकपको फाइनलमा पुग्ने इंग्ल्यान्डबासीको ठूलो आस थियो । तर, सेमिफाइनलमा पेनाल्टी सुटआउटमा इंग्ल्यान्ड जर्मनीसँग हार्न पुग्यो र पुरै स्टेडियम शान्तसमेत भएको थियो । २५ वर्षपछि इंग्ल्यान्डले जर्मनीसँग खेल्न […]