विवादमा मुख्यमन्त्री स्वच्छता अभियान : कतै आर्थिक अनियमितताको आरोप त कतै पोखरी पुरेर बाटो निर्माण

जनकपुरधाम: प्रदेश २ लाई सफा र सुन्दर बनाउने उद्देश्यले प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम घोषणा गर्‍यो। प्रदेशमा अभियानको खुबै प्रशंसा पनि भयो। यस अभियान अन्तर्गत प्रदेशभित्र रहेका ऐतिहासिक धरोहरको संरक्षण, संवर्द्धन, सौन्दर्यकरण साथै विभिन्न ऐतिहासिक पोखरीहरूको संरक्षणको दिशामा कार्य अगाडि बढाइएको छ। मुख्यमन्त्री स्वच्छता अभियानको मुख्य उद्देश्य प्रदेशभित्रका धरोहरहरू…

सम्बन्धित सामग्री