एशियाली मुलुकहरूको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दक्षिण कोरिया आइपुगेका थिए। सोही क्रममा उनले आफ्नो पहिलो विशेष सम्बोधन अन्तर्गत कोरियाली संसदमा सम्बोधन गरे। सम्बोधनमा उनले उत्तर कोरिया तथा त्यहाँका सर्वोच्च नेता किम जोन उनविरुद्ध कडा अभिव्यक्तिसमेत दिएका छन्। संसदमा बोल्दै ट्रम्पले आफूहरूलाई कमजोर आंकलन गरे त्यो उत्तर कोरियाको ठूलो भूल हुने चेतावनी दिएका…