कोरोना भाइरस सङ्क्रमणको जीन सिक्वेन्सिङ अध्ययन गर्दा नेपालमा प्राय सबै नमुनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा कोरोनाको डेल्टा भेरियन्ट भेटिएको हो । प्रयोगशालाका निर्देशक डा रुणा झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भेरियन्ट र एक वटामा […]