बागलुङ क्षेत्र नम्बर १ मा सडक निर्माणका लागि १८ करोड विनियोजन

बागलुङ : संघीय सरकारले बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतका १६ साना ठूला सडक योजनालाई संघीय सरकारका विभिन्न मन्त्रलयबाट आगमी आर्थिक वर्षका लागि १८ करोड ६५ लाख ५० हजार बजेट विनियोजन गरेको छ।बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतका १६ नयाँ तथा पुराना सडक, स्तरोन्नती, पूर्वाधार र कालोपत्रेका लागि बजेट विनियोजन भएको छ। संघीय सरकारको भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र शहरी विकास मन्त्रालयअन्तर्गत १६ सडक ओजनाका लागि आर्थिक वर्ष २०७९÷०८० का लागि उक्त बजेट विनियोजन भएको बागलुङ क्षेत्र नम्बर १ का संघीय