काठमाडौं– नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू ‘चेम्जोङ’ले मौरिसससँग हुन लागेको मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिन नहुने बताएका छन्। शनिबार हुने खेलको पूर्वसन्ध्यामा शुक्रबार भएको पत्रकार सम्मेलनमा नेपाली फुटबल टोलीका कप्तान किरणले यसबाट धेरै सिक्नुपर्ने प्रतिक्रिया दिएका छन्। माल्दिभ्सबाट दुई दिनअघि फर्केका किरण त्यहाँको क्लब माजिया एससीमा आबद्ध छन्। नेपालले शनिबार दशरथ रंगशालामा मौरिसससँग […]