गाउँपालिका अध्यक्षले कर्मचारी कुट्ने छोरालाई जोगाउन खोजेपछि काममा फर्केनन् कर्मचारी

रुपन्देही । प्युठानको झिमरुक गाउँपालिका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई हातपात र दुव्र्यवहार भएपछि पालिकाका सबै कर्मचारीले काम छाडेर आन्दोलनमा गएका छन् भने जिल्लाका कर्मचारी संगठन, अन्य पालिकाका कर्मचारीहरुले दोषीलाई कारबाहीको माग गर्दै उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । बुधबार कार्यालय समयमै भएको हातपातपछि सबै कर्मचारीले काम छाडेर बसेका […]