चार करोड खर्चेर ‘भक्ति थापा पार्क’ निर्माण

लमजुङको राइनास नगरपालिका–९, मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण गरिएको छ ।