रसुवामा जबर्जस्ती  करणी गरेका एक युवालाई जन्मकैदको फैसला

रसुवामा ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेका एक युवालाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका ५ घर भई हाल रसुवाको गोसाईकुण्ड गाउँपालिका ६ धुन्चेमा...