२०७४ मा कम मतान्तरले हार्ने पाँच उम्मेदवार

३० कात्तिक, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयनका लागि देशभर मतदान भइरहेको छ । मतदानको दिन भएकाले मात्र होइन, चुनावको तयारी सुरु भएदेखि नै हारजितको अनुमान हुन्छ । र विगतका चुनावमा भएका हारजितलाई पनि सम्झने गरिन्छ । चुनावमा झिनो मतअन्तरले भएका जित हारलाई कडा प्रतिस्पर्धाका रुपमा पनि लिइन्छ । यसै सन्दर्भमा २०७४ […]

सम्बन्धित सामग्री

यि भाग्यमानी उम्मेदवार,जो २०० भन्दा कम मतले विजयी भए

काठमाडौं। प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्षबाट कुल १ सय ६५ जना सांसद चुनिने मध्ये यो निर्वाचनमा विजयी भएका मध्ये सवैभन्दा भाग्यमानी उम्मेदवारमा एमोका वसन्त कुमार नेम्वाङ परेका छन्।जो जम्मा ४६ मतान्तरले विजयी भए । यस्तै अन्य ९ जना उम्मेदवार रहेका छन् जो २ सय भन्दा कम मतान्तरले विजयी भएका छन्।

१० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

प्रतिनिधिसभा निर्वाचनमा एक सय ६३ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् । यसमा नेपाली कांग्रेस र नेकपा एमालेका चारचार उम्मेदवार रहेका छन् । समग्रमा पार्टीगत हिसाबले हेर्दा एमालेबाट चार, कांग्रेसबाट चार, माओवादी केन्द्रबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना दुई सयभन्दा कम मतान्तरले पराजित हुनुभएको छ । …

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

काठमाडौं, १५ मंसिर । प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् । प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांगे्रसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले एक सय १४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई, सुनसरी–४ […]

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् ।प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट  पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले एक सय १४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई, सुनसरी–४ मा कांग्रेसका  ज्ञानेन्द्रबहादुर कार्कीले एक सय १२ मतले एमालेका जगदीशप्रसाद कुसियैतलाई पराजित गरेका न् ।मधेस प्रदेशबाट धन

यी हुन् महिला उम्मेदवार नभएका निर्वाचन क्षेत्र

प्रतिनिधिसभामा १० प्रतिशतभन्दा कम महिला उम्मेदवार छन् भने कुनै पनि प्रदेशसभामा १२ प्रतिशतभन्दा बढी महिला उम्मेदवार नरहेको निर्वाचन आयोगको विवरणले देखाउँछ।

मनाङमा सबैभन्दा कम उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मनाङमा सवैभन्दा कम तीनजना उम्मेदवार छन् । एक निर्वाचन क्षेत्र रहेको यो जिल्लामा नेकपा एमालेबाट पाल्देन छोपाङ गुरुङ, कांग्रेसबाट टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य गुरुङ उम्मेदवार बनेका छन् । यो जिल्लामा एमालेका पाल्देन र कांग्रेसका टेक बहादुरबीच मुख्य प्रतिस्पर्धा हुनेछ । निर्वाचन आयोगले  सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार सबैभन्दा थोरै मतदाता रहेको क्षेत्र मनाङ रहेको छ । मनाङमा कुल ६ हजार सात सय ७९ मतदाता छन्।०७

कांग्रेसले मुस्ताङबाट उम्मेदवार बनाएका २९ वर्षीय याेगेश काे हुन् ?

कांग्रेसले उम्मेदवार बनाएका ९१ जनामध्ये सम्भवत थकाली सबैभन्दा कम उमेरको मानिएको छ ।

पालिका प्रमुखमा एमाले भन्दा कांग्रेसका ९० जना कम उम्मेदवार

१४ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा १०० भन्दा बढी पालिकामा प्रमुख पदमा उम्मेदवारी दिने दलको संख्या ९ मात्र रहेको छ । अरु दलले १०० भन्दा कम स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको विवरण अनुसार नेकपा एमालेले ७३६ स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिएको छ भने नेपाली कांग्रेसले ६४६ स्थानीय तहको प्रमुखमा […]

कांग्रेसको खुलातर्फका यी ६४ उम्मेदवार रेड जोनमा (नामावलीसहित)

नेपाली कांग्रेसको खुलातर्फका ६४ उम्मेदवार रेड जोनमा परेका छन् । जारी मतगणनामा उमेशजंग रायमाझीसहित ६४ उम्मेदवार रेड जोनमा परेका हुन् । अर्थात उनीहरु कम मत पाइ अन्तिम ३५ मा अटाउन नसकेका हुन् । नामावली हेर्नुहोस्

जालझेल र तिकडमले मेरो मत कम आयो : भीमसेनदास प्रधान

नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा पराजित उम्मेदवार भीमसेन दास प्रधानले अनेक जालझेल र तिकडमका कारण आफ्नो पक्षमा कम मत आएको बताएका छन् । आइतबार बिहान हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रधानले अनेक जालझेल, तिकडम र अफवाह फैलाएका कारण आफ्नो पक्षमा कम मत आएको दावी गरेका हुन् ।‘निर्वाचनमा हुने अनेक जालझेल र तिकडमले गर्दा मेरो मत कम आयो । निर्वाचनका क्रममा विभिन्न अफवाह पनि फैलाइयो’, प्रधानले आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै भने,‘ विधान त खसेको मतबाट ५१ मत ल्याउनुपर्नेमा