धनगढीमा ओली पक्ष पनि सडकमा, झडपको आशंकामा प्रहरीको उच्च सतर्कता

धनगढीमा ओली पक्ष पनि सडकमा आएको छ।  आमहड्तालको विरोधमा सत्तारूढ नेकपा ओली पक्षका युवाले धनगढीमा प्रदर्शन सुरु गरेका हुन्।