कामना विकास बैंकका ८ शाखाका शौचालय सार्वजनिक प्रयोगमा ल्याइने

काठमाडौं, ७ असार । कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिका भित्र रहेका शाखाहरु मध्य बैंकका ८ वटा शाखा कार्यालयहरुका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने भएको छ । आज बैंक र काठमाडौँ महानगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ […]