सिन्धुली अस्पतालको सेवा चार दिन देखि अवरुद्ध, सेवाग्राही मर्कामा

गर्भवती महिलाको मृत्यु भएको विषयलाई लिएर अस्पताल तोडफोड भएपछि चार दिन देखि सिन्धुली अस्पतालको सेवा अवरुद्ध भएको छ।...

सम्बन्धित सामग्री

हाकिममाथि हातपात गर्ने वडा अध्यक्ष हिरासतमा, पाँच दिन म्याद थप

सिन्धुली । प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलमाथि हातपातको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेका गोलञ्जोर गाउँपालिका वडा नं. २ का अध्यक्ष दौलत कार्कीलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ । उनले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आइतबार आत्मसमर्पण गरेपछि उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय […] The post हाकिममाथि हातपात गर्ने वडा अध्यक्ष हिरासतमा, पाँच दिन म्याद थप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिन्धुली अस्पतालको आकस्मिक सेवा सुचारु

सिन्धुली । सिन्धुली अस्पतालको आकस्मिक सेवा सुचारु भएको छ । अस्पतालमा तोडफोड भएपछि सेवा प्रवाह गर्न सुरक्षा नभएको जनाउँदै बन्द गरीएको थियो । जिल्लास्थित विभिन्न दलहरुका नेता कार्यकर्ता, सुरक्षाकर्मीहरुको सामुहिक प्रयासमा अस्पताल परिसरको सरसफाई गरिएपछि सेवा सुचारु भएको हो । सुरक्षाको प्रत्याभूति नभएसम्म अस्पतालका सबै सेवा बन्द गरीएको र सेवा दिन नसक्ने अस्पतालले जनाएको थियो […]

सिन्धुली अस्पतालको सेवा चार दिन देखि अवरुद्ध, सेवाग्राही मर्कामा

गर्भवती महिलाको मृत्यु भएको विषयलाई लिएर अस्पताल तोडफोड भएपछि चार दिन देखि सिन्धुली अस्पतालको सेवा अवरुद्ध भएको छ।...

काठमाडौंमा एकै दिन दुई जना मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

काठमाडौंः काठमाडौंका दुई ठाउँमा दुई जना मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित लामपोखरीमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ घर भएका ४९ वर्षीय सागर शाह आइतबार मृत अवस्थामा फेला परेका हुन्।  यसैगरी, काठमाडौं महानगरपालिका-७ चाबहिल भत्केको पुलस्थित निर्माणाधिन घरमा काम गर्ने सिन्धुली घर भएका ३५ वर्षीय तेज नारायण दनुवार सोही स्थानमा आइतबार मृत अवस्थामा…

‘बर्की एकादशी’को मुख्य दिन आज, दनुवार समुदायले विशेषरुपमा मनाउँदै

सिन्धुली – आदिवासी दनुवार समुदायले मनाउने ‘बर्की एकादशी’ बिहीबारदेखि सुरु भएको छ। यो पर्व दनुवार समुदायको बाहुल्य रहेको कमला खोँच क्षेत्रमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ। पर्वको पहिलो दिन पराम्पराअनुसार किशोरी तथा महिलाहरू आआफ्नो टोलको मुखिया अधिकारीको घरमा भेला भएर नदीमा नुहाउन गएका थिए। नदीबाट अम्खोरामा जल लिएर सिधै दिवारमा पुगे। त्यहाँ पाँच फन्का घुम्दै […]

स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई मरिण गाउँपालिकाले दिन थाल्यो पोषण भत्ता

सिन्धुली : मरिण गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई पोषण भत्ता दिन सुरु गरेको छ। आमा तथा शिशुको पोषण खर्चबापत गाउँपालिकाले पाँच हजार रुपैयाँ दिन सुरु गरेको हो। गत शुक्रवार मरिण-२ की मानकुमारी आलेले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा छोरी जन्माइन्। उनलाई पोषण खर्चबापतको नगद प्रदान गर्न गाउँपालिका अध्यक्ष विर्मश मोक्तान…

सिन्धुलीमा पनि कोरोना संक्रमण बढ्दै

सिन्धुली । सिन्धुलीमा कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या ४५ पुगेको छ । समुदायमा सचेतना र सावधानी अपनाउन र स्वास्थ्य मापदण्डको पालना नगरेका कारण कोरोना संक्रमण दर उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । पछिल्लो समयमा सिन्धुली जिल्लामा एकै दिन १०-१५ जनाको हाराहारीमा कोभिड-१९ संक्रमण देखिएको सिन्धुली अस्पतालका कोभिड-१९ […]

सिन्धुली प्रशासनमा ‘सिफ्ट सिस्टम’, बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा सुरुआत गरेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालनी गरेको हो । कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप अत्यधिक वृद्धि भएपछि प्रशासनले सेवाग्राहीलाई तीन सिफ्टमा दैनिक १२ घण्टा सेवा दिन सुरु गरेको […]

दुई दिन पर सर्‍यो कांग्रेस जिल्ला अधिवेशन

काठमाडौं, फागुन ६ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन दुई दिन पर सरेको छ । यसअघि फागुन १३ गते निर्धारण गरिएको अधिवेशन अव १५ गते हुने भएको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको संयोजकत्वमा केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बसेको बैठकको निर्वाचनसम्बन्धी निर्णयहरू विज्ञप्तीमार्फत जानकारी दिएको छ । कांग्रेसको सिन्धुली, सिन्धुपाल्चोक, […]

‘फोटो सिन्धुली’ प्रदर्शनीका लागि फोटो आह्वान, उत्कृष्टलाई पुरस्कार

६ असोज, काठमाडौं । किनलोकको नेतृत्वमा आएको बेलायती फौजलाई सिन्धुलीगढी किल्लामा विसं. १८२४ असोज १५ मा गोर्खाली सेनाले पराजित गरेको दिन पारेर फोटो सिन्धुली प्रदर्शनी हुने भएको छ । यस दिनको अवसरमा नेपाल पर्यटन बोर्डको नियमित अभियान ‘फोटो नेपाल’मा फोटो सिन्धुली प्रदर्शनी गरिने भएको छ । आगामी असोज ११ देखि १७ सम्म हुने उक्त कार्यक्रम […]