विराटनगर इन्टरनेसनल कलेज दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । विराटनगर इन्टरनेसनल कलेजले वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । इटहरीको सोल्टी वेस्टेन्डमा भएको दीक्षान्त समारोहमा ७९ विद्यार्थीहरू समग्रमा बिएस्सी (अनर्स) इन्टरनेसनल बिजनेस मेनेजमेन्ट विषयमा दीक्षित भएका छन् । दीक्षान्त समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले स्नातक विद्यार्थीहरूको उपलब्धिहरूको प्रशंसा गर्दै उनीहरूलाई आफ्नो ज्ञानलाई राम्ररी प्रयोग गर्न आग्रह गरे । ‘विश्वमा […]

सम्बन्धित सामग्री

विराटनगर इन्टरनेसनल कलेज दीक्षान्त समारोह सम्पन्न

विराटनगर इन्टरनेसनल कलेजको वार्षिक दीक्षान्त समारोहको आयोजना सम्पन्न भएको छ । समग्रमा बीएस्सी (अनर्स) इन्टरनेसनल बिजनेस मेनेजमेन्टमा ७९ विद्यार्थी दीक्षित भएका हुन् ।