दान मागेर जम्मा गरे मन्त्री किरातीले ६ लाख ४ सय

काठमाडौं, १४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दान संकलनबाट ६ लाख ४ सय ३४ रुपैयाँ जम्मा भएको बताएका छन्। उनले आज फेसबुकमा बिदाबाहेको सर्वसाधारणबाट सात दिनमा दान पेटीकामा संकलित रकम, मन्त्री किरातीको एक महिनाको सेवासुविधा र सचिवालयको १५ दिनको सेवासुविधासमेत गरेर ६ लाख ४ सय ३४ रुपैयाँ जम्मा भएको बताएका […]