Kathmandu. The Finance Committee of the House of Representatives has made a 5-point decision regarding the government and regulatory bodies in relation to Nepal's capital market. The committee has made such decisions targeting the Ministry of Finance, the Securities Board of Nepal (SEBON), the Nepal Stock Exchange (NEPSE), and CDS & Clearing, to address the policy, technical, and governance problems seen in the capital market. 1. Directive to Present New Securities Bill in ParliamentTo make the capital market organized and reliable, and to clarify the roles, responsibilities, and accountability of regulatory bodies (SEBON, NEPSE, and CDSC), the committee has pointed out...
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले नेपालको दोस्रो बजारलाई बलियो र दिगो बनाउन आईपीओ निष्कासन, संस्थापक लगानीकर्ताको सेयर होल्डिङ, हकप्रद सेयर, लगानीकर्ता संरक्षण तथा ब्रोकर सेवामा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा उनले अहिलेको आईपीओ निष्कासनको व्यवस्थाले संस्थापक लगानीकर्तालाई कम्पनीप्रति दीर्घकालीन रूपमा प्रतिबद्ध गराउन नसकेको बताए । थोरै प्रतिशत […]
काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३ हजार ५ सय रुपैयाँ तोकेको छ। कांग्रेसको १५औँ महाधिवेशन १८ असोजदेखि सुरु हुँदैछ। यसपटक अघिल्लो महाधिवेशनको तुलनामा करिब २ हजार बढी प्रतिनिधि सहभागी हुने निर्वाचन समितिले जनाएको छ। १४औँ महाधिवेशनमा ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए। यसपटक करिब ७ हजार प्रतिनिधि हुने […]
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने निम एजुकेशन कन्सल्टेन्सी प्रा.लि.का सञ्चालक रामेछाप लिखु तामाकोसी गाउँपालिका–१ घर भएका २६ वर्षीय दीप बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दीप बहादुरले जापान पठाइदिन्छु भन्दै १५ जना पीडितहरूबाट १ करोड १ लाख रुपैयाँ लिई […]