नेपाल जग्गा तथा आवास विकास संघ बन्यो महासंघः देशभर व्यवस्थित सहरीकरण आयोजना सञ्चालन माग

काठमाडौँ – नेपाल जग्गा तथा आवास विकास संघले देशभर व्यवस्थित सहरीकरण आयोजना सञ्चालन गर्न सरकारसँग माग गरेको छ। संघलाई महासंघ बनाउने प्रस्ताव अनुमोदन गरेको संघको १५औं साधारणसभाले सहरी विकास विधेयकलाई अन्तिम रुप दिई ऐनको रुपमा कार्यान्वयन गर्नसमेत माग गरेको हो। साधारणसभा उद्घाटन गर्दै संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले कित्ताकाट फुकुवा हुनुपर्ने माग गरे। हाउजिङ प्लानिङको प्रक्रिया […]