एक खर्बले बढ्यो रेमिटेन्स

काठमाडौं, भदौ ९ । अघिल्लो वर्षको तुलनामा करिब एक खर्ब रूपैयाँले रेमिटेन्स बढेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह भने वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि बिदेसिएका नेपालीले नौ खर्ब ६१ अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्स पठाएका छन्। अघिल्लो आर्थिक वर्ष आठ खर्ब […]

सम्बन्धित सामग्री

चार महिनामा ४ खर्ब ७७ अर्ब रेमिटेन्स भित्रियो

मुलुकभित्र रोजगारीका अवसर सृजना नहुँदा वैदेशिक रोजगारीसहित अवसरका लागि बढेसँगै विदेशबाट रेमिटेन्स आप्रवाहमा वृद्धि भएको छ।...

रेमिटेन्स र आर्थिक वृद्धि

विश्वव्यापीकरणले आप्रवासनलाई तातो मुद्दा बनाएको छ । वल्र्ड माइग्रेसनको अनुमानअनुसार सन् २०२० मा विश्वमा करिब २ सय ८१ मिलियन अन्तर्राष्ट्रिय आप्रवासी रहेका छन्, जुन विश्वको जनसंख्याको ३.६ प्रतिशत हो । विश्व आप्रवासनबाट प्राप्त हुने रेमिटेन्स देशका लागि प्राथमिक स्रोत हो । विश्वमा सन् २०२० मा अन्तर्राष्ट्रिय आप्रवासीहरूबाट ७ सय २ बिलियन रेमिटेन्स आर्जन भएको छ […]

९ खर्ब आयो रेमिटेन्स

चालु आर्थिक वर्षको चैतसम्ममा ९ खर्बभन्दा बढी रेमिटेन्स (विप्रेषण) भित्रिएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनअनुसार यो वर्ष चैतसम्ममा रेमिटेन्स ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ आएको हो । गत आवसँग तुलना गर्दा रेमिटेन्स २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको चैतसम्ममा रेमिटेन्स त्यसअघिका वर्षका तुलनामा […]

९ खर्ब आयो रेमिटेन्स

काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्ममा ९ खर्बभन्दा बढी रेमिटेन्स (विप्रेषण) भित्रिएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदनअनुसार यो वर्ष चैतसम्ममा रेमिटेन्स ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ आएको हो । गत आवसँग तुलना गर्दा रेमिटेन्स २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको चैतसम्ममा रेमिटेन्स त्यसअघिका […]

६ महिनामा पौने ६ खर्ब रेमिटेन्स भित्रियो

मुलुकमा विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको अवस्थामा विदेशबाट आउने रेमिटेन्स भने बढेको छ।नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ।पोहोरको तुलनामा विप्रेषण ...

जीवनसँग जोडिएको रेमिटेन्स

रेमिटेन्सको विकल्प नहुँदासम्म सरकारले सुरक्षित गन्तव्यमा मात्र नेपाली युवालाई पठाउने वातावरण बनाउनुपर्छ। ‘बाकससँग रेमिटेन्स’ साटनुको कुनै अर्थ छैन।...

आइएमई र पतञ्जलीबीच रेमिटेन्स साझेदारीसम्बन्धी सम्झौता

पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आबद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् । सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवर्द्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषी कुमार र आइएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी...

एनआइसी एसिया बैंकबाट आन्तरिक रेमिटेन्स निःशुल्क

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ।...

रेमिटेन्स घट्ने र शोधनान्तर घाटा बढ्ने क्रम जारी

अर्थतन्त्रलाई भरथेग गर्दै आएको रेमिटेन्स आप्रवाह घट्ने क्रम पछिल्लो समयमा पनि जारी रहेको छ।

आठ महिनामा करिब साढे ६ खर्ब रेमिटेन्स भित्रियो

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ६ खर्ब ४२ अर्ब १४ करोड रूपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ। अर्थ मन्त्रालयका अनुसार २०७७ साउनदेखि फागुन महिनासम्मको अवधिमा उक्त रेमिटेन्स नेपाल भित्रिएको हो। कोरोना भाइरसको महामारीले वैदेशिक रोजगारीमा जानेक्रम रोकिएको र वैदेशिक रोजगारमा रहेकाहरुले रोजगार गुमाउँदा पनि ठूलो मात्रा रेमिटेन्स भित्रिएको अर्थले जनाएको छ।