Kathmandu. The ongoing war between the United States, Israel, and Iran has severely disrupted world peace. With the demand that the war must end immediately, the Human Rights and Peace Society held demonstrations on the same day in front of the US and Israeli Embassies and the Iranian Consulate office in Kathmandu.They held the demonstrations at the US Embassy in Maharajgunj, the Israeli Embassy in Lazimpat, and the Iranian Consulate office in Kathmandu near the Yak & Yeti Hotel in Durbar Marg....
हालै मात्र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद् महावीर पुनले शपथ ग्रहण अझै हुन नसकेको र आफु किताबै बेचेर बस्ने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले लेखेका छन् औपचारिक जिम्मेवारी सुरु नभएसम्म खाली बस्नुभन्दा आफ्नो आत्मकथाको किताब बिक्री गरेर समय उपयोग गर्ने निर्णय गरेको छु । उनले बिहीबार बिहान १० बजेदेखि पोखराको नदिपुर क्षेत्रस्थित […]
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका प्रदेशका भौतिक संरचना तथा सरकारी कार्यालयहरूको मर्मत सम्भार कार्यको स्थलगत अनुगमन गरेका छन्। मंगलबार मन्त्री डा. देवकोटासहितको टोलीले हेटौँडास्थित ४ वटा मन्त्रालय रहेको पाँच तले भवन, बागमती प्रदेशका प्रमुख सचिवको निवासलगायत क्षतिग्रस्त भवनको निरीक्षण गरेको हो । अनुगमन टोलीमा मन्त्रालयका सचिव […]
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उठेका आफूसहित सबै पदाधिकारी पराजित भएपछि त्यसको जिम्मेवारी लिँदै नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्।
खाडी राष्ट्रका अधिकांश देशहरूमा यस वर्ष इद उल–फित्र शुक्रबार मनाइने भएको छ। त्यहाँका आधिकारिक निकायहरूले बुधबार साँझ शवाल, अरेबिक क्यालेन्डरको दशौँ महिना, को चन्द्रमा नदेखिएको घोषणा गरेपछि शुक्रबार इद मनाउने निर्णय गरिएको हो। साउदी अरबको सर्वोच्च अदालतले पनि चन्द्रमा नदेखिएको पुष्टि गर्दै यस वर्ष मुस्लिमहरूले ३० दिन रोजा पूरा गर्ने र शुक्रबार बिहान सूर्योदयपछि १५ […]
Kailali. A couple riding a bullock cart died after a truck hit the cart late last night in Bajepur of Kailari Rural Municipality-5, Kailali.The deceased have been identified as 60-year-old Kalsu Chaudhary and his 70-year-old wife Setanu Chaudhary, both residents of the same place, informed Deputy Superintendent of Police Yogendra Timilsina of the District Police Office, Kailali.According to him, the couple sustained serious injuries when a truck with license plate Na. 6 Kha 778 hit the bullock cart from behind. Police stated that both individuals died while undergoing treatment at Seti Provincial Hospital in Dhangadhi after being rushed there.DSP Timilsina...