जम्बो टोली लिएर प्रधानमन्त्री भारत भ्रमणमा जाँदै, यी हुन् भ्रमण टोलीमा पर्नेहरू

कामठाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान ९ बजे औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। मन्त्री, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, संचारकर्मी, सरकारी कर्मचारीसहितको टोली भारतको तीन दिने राजकीय भ्रमणका लागि जान लागेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली भारत भ्रम...