सिद्धार्थ बैंकले बनायो आफ्नै बहुउद्देश्यीय भवन

सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनबाट कार्य सञ्चालन सुरु गरेको छ । नवनिर्मित भवनको बैंकका अध्यक्ष मनोजकुमार केडियाले उद्घाटन गरेका हुन् ।  कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत...