यातायात व्यवस्था विभागले थाल्यो परीक्षणकालीन लाइसेन्स वितरण, ट्रायलमा ६ लाखको आवेदन

काठमाडौं। सवारीचालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएकालाई यातायात व्यवस्था विभागले परीक्षणकालीन लाइसेन्स वितरण सुरु