देशमा जताततै भ्रष्टाचार व्याप्त छ । मुलुकमा भ्रष्टाचारको ग्राफ कति धेरै छ भन्ने कुराको पुिष्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका २० हजारभन्दा बढी उजुरीबाट हुन्छ । यद्यपि, अख्तियारमा प्रधानमन्त्री, मन्त्री, सचिव, महानिर्देशकको मिलिमतोबाट हुने नीतिगत भ्रष्टाचारको उजुरी भने खासै पर्दैन । नीतिगत भ्रष्टाचारको विषयलाई अख्तियारले अनुसन्धान गर्न नपाउने कानुनी व्यवस्था नै त्रृटीपूर्ण छ । नीतिगत […]
The post भ्रष्टाचारको दलदलमा गठबन्धन सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.