माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक विष्ट निलम्बित

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ । दलका नेता महेन्द्रबहादुर शाहीले आज (आइतबार) प्रेस नोट जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन् । विष्ट नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् । उनले यसअघि नै पदबाट राजीनामा दिएको घोषणा गरेका […]

सम्बन्धित सामग्री

कर्णालीमा माओवादी संसदीय दलको प्रमुख सचेतक बने शर्मा

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन भएका छन् । उनलाई संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार प्रमुख सचेतकको जिम्मेदवारी दिएका हुन् ।  यसअघि प्रमुख सचेत बनेकी कृष्णा शाह आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली भएको थियो । शाह भन्दा अगाडि ठम्मर विष्ट प्रमुख सचेतकको भूमिकामा थिए । उनी एमालेमा प्रवेश गरेपछि शाह चयन भएकी थिइन् । बिहीबार नियुक्त भएका शर्मा यसअघि सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका व्यक्ति हु

माओवादी केन्द्र कर्णाली संसदीय दलका प्रमुख सचेतक विष्ट एमालेमा प्रवेश

सुर्खेत : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्ट नेकपा (एमाले)मा प्रवेश गरेका छन्। आइतवार वीरेन्द्रनगरमा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विष्टलाई पार्टीमा स्वागत गरेका हुन्। विष्टले माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतक पद र पार्टीको कुनै…

माओवादी कर्णालीका प्रमुख सचेतक विष्टद्वारा सांसद र पार्टीबाट राजीनामा

सुर्खेत, २७ फागुन : कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसद पदसहित पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सांसद र प्रमुख सचेतकसमेत रहेका विष्टले गएर अध्यक्ष प्रचण्ड सुर्खेत आएकै दिन सांसद पद र पार्टी त्यागेको घोषणा गरेका हुन् । ‘मैले आजदेखि पार्टी र सांसद पदबाट राजीनामा दिएको छु,’ उनले भने,‘तत्कालै […]

माओवादी केन्द्रका प्रमुख सचेतक विष्टबाट सांसद र पार्टी परित्याग

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । काठमाडौंका रहेका विष्टले पत्रकार सम्मेलन गर्दै सांसद पद र पार्टी परित्यागको घोषणा गरेका हुन् । माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको उनले बताए । ‘पार्टीको जिम्मेवारीसहित […] The post माओवादी केन्द्रका प्रमुख सचेतक विष्टबाट सांसद र पार्टी परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक.

कर्णाली प्रदेश सांसद विष्टले छाडे माओवादी केन्द्र

काठमाडौँ – नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन्। काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै सांसद विष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यताविपरीत संसद्बाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए। उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि […]

कर्णाली प्रदेश सांसद बिष्टले छाडे माओवादी केन्द्र

नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन्।...

कर्णाली प्रदेश सांसद बिष्टले छाडे माओवादी केन्द्र

नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।  शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले...

कर्णाली प्रदेश सभामा एमालेको अवरोध

सुर्खेत : कर्णाली प्रदेश सभाको नवौँ अधिवेशनको दशौँ बैठकमा प्रमुख प्रतिपक्षदले नेकपा एमालेले सरकारसँग भएको सात बुँदे सहमति कार्यान्वयनको जानकारी माग्दै अवरुद्ध गरेको छ। प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक गुलावजंग शाहले यसअघि प्रदेश सरकारसँग भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै जानकारी माग गरे। संसदमा जानकारी नभएसम्म बैठक अगाडि…

एमालेले अवरुद्ध गर्‍यो कर्णाली प्रदेश सभाको चौथो वैठक

नेकपा एमालेले कर्णाली प्रदेश सभाको चौथो वैठक अवरुद्ध गरेको छ। बुधबार बसेको वैठकको सुरुमा समय मागेर नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले संसद अवरुद्ध गर्न आग्रह गरेका थिए।

कर्णाली प्रदेश सभा बैठक स्थगित, ‘महामारीमा नागरिकलाई साथ दिनुपर्छ’

सुर्खेत – कर्णाली प्रदेश सभाकाे बैठक स्थगित भएकाे छ । एमालेले कोरोना माहामारीको समयमा नागरिकलाई साथ दिनुपर्ने भन्दै सदनमा अवराेध गरेपछि कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको हाे । एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बैठकको सुरुमै कोरोनाले नागरिक पीडामा भएको बेलामा यसरी सदन बस्न औचित्य नभएको भन्दै प्रदेश सभाको बैठक स्थगित गर्नुपर्ने माग राखेपछि एमालेका सबै सांसद उठेर बैठक स्थगित गर्नुपर्ने माग राखेका थिए । त्यसपछि सभामुख राजबहादुर शाहीले अर्को सूचना नआउने बेलासम्मका लागि प्रदेश सभा स्थगित भएको ...