कांग्रेसले तत्काल सरकार नछाड्ने, सत्ता गठबन्धनलाई नै निरन्तरता दिने

काठमाडौं,१० फागुन । नेपाली कांग्रेसले बर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेको छ । ४ दिनसम्म चलेको महासमिति बैठकले वर्तमान सरकार र सत्ता गठबन्धन दुवै नछाड्ने निर्णय गरेको हो । बैठकमा संस्थापन इतर समूहले हालको सरकारले जनअपेक्षानुसार काम गर्न नसकेको भन्दै कांग्रेसले विकल्प दिनुपर्ने आवाज उठाएका थिए । तर, बैठकले ११ बुँदै सर्वसम्मत निर्णय […]