छोराले स्थापना गरे बाबुको नाउँमा फाउन्डेसन

काठमाडौँ – काठमाडौँ निवासी राजेशवीरसिंह तुलाधरले आफ्ना दिवंगत बुबाका नाउँमा फाउन्डेसन स्थापना गरेका छन्। कुशे औंशीको दिनबारे उनले बुबा भक्तवीरसिंह तुलाधरको स्मृतिमा परिवारका सदस्यहरुलाई समेटेर उक्त फाउन्डेसन स्थापना गरेका हुन्। बुबाको समाजसेवी कार्यलाई अनुसरण गर्दै आफ्नो जीवनभर पनि समाजोपयोगी कार्य गर्ने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको पुत्र राजेशले जानकारी दिए। स्थापना भएको फाउन्डेसनको कमलादीस्थित रजिस्टर्ड कार्यालयमा […]