महिला युरो : समूह ‘सी’ का दुबै खेल बराबरी

महिला युरोपियन च्याम्पियनसिप २०२२ अन्तर्गत शनिबार राति भएका समूह ‘सी’ का दुबै खेल बराबरीमा टुङ्गिएका छन् । समूह ‘सी’ को पहिलो खेलमा साविक विजेता नेदरल्यान्ड्स स्विडेनसँग १–१ को तथा पोचुर्गल स्विट्जरल्यान्डसँग २–२ को बराबरी खेले ।शनिबारको पहिलो खेलमा पोर्चुगलविरुद्ध स्विट्जरल्यान्डले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । स्विट्जरल्यान्डका कोउम्बा स्वले गोल गर्दै अग्रता दिलाएकी थिइन् । यस्तै, पाँचौ मिनेटमा राहेल किविचले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता द

सम्बन्धित सामग्री

फ्रान्स क्वार्टरफाइनलमा

लन्डन, (एजेन्सी) । महिला युरो च्याम्पियनसिप २०२२ को समूह चरणको अन्तिम खेल बराबरी खेले पनि फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेलमा दमदार शुरुवात गरेको फ्रान्स आइसल्यान्डसँग अन्तिम समयमा गोल बेहोर्दै १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीमा रोकिए पनि फ्रान्स समूह ‘डी’ मा शीर्षस्थानमा रहँदै क्वार्टरफाइनलमा पुग्न सफल भएको हो । एसिल न्युयोर्क स्टेडियम […]

फ्रान्स महिला युरो च्याम्पियनसिपको क्वार्टरफाइनलमा

काठमाडौं :  फ्रान्स महिला युरो च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।समूह डी अन्तर्गत बेल्जियमलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो जितसहित फ्रान्स अन्तिम आठमा पुगेको हो।  खेलको छैठौँ मिनेटमा काडिदिआटोउ डिएनीले फ्रान्सलाई शुरूवाती अग्रता दिलाएकी थिइन्।तर ३६औं मिनेटमा बेल्जियमकी जानिस कायम्यानले गोल गर्दै खेल बराबरी गरिन्। लगत्तै ४१औं मिनेटमा ग्रीड एमबोक बाथेले गोल गरेपछि फ्रान्स २–१ ले विजयी भयो।२ खेलबाट ६ अंक जोड्दै फ्रान्स एक खेल अगावै समूह विजेताको रुपम