क्वाटरफाइनलमा बेल्जियमको प्रतिस्पर्धी इटली

यूईएफए युरो कपमा अहले अन्तिम १६ का खेलहरु चलिरहेका छन्। अन्तिम १६ का चारवटा खेल सकिँदै गर्दा क्वाटरफाइनलका समीकरण पनि बन्दै गएका छन्। अन्तिम १६ को खेलबाट हालसम्म डेनमार्क, इटली, चेक रिपब्लिक र बेल्जियमले क्वाटरफाइनलमा स्थानमा बनाइसकेका छन्। यसको आधारमा क्वाटर फाइनलको दुईवटा खेल खेल्ने टिमको टुंगो लागिसकेको छ। क्वाटरफाइनल…