युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम सुरु

युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । युवामैत्री स्थानीय शासनको प्रवद्र्धनको पहिलो चरणमा सातै प्रदेशका एक–एक स्थानीय तह छनोट गरी युवामैत्री स्वशासन अभियानले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी...

सम्बन्धित सामग्री

युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम सुरु

काठमाडौँ,१७ असार । युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । युवामैत्री स्थानीय शासनको प्रवद्र्धनको पहिलो चरणमा सातै प्रदेशका एक–एक स्थानीय तह छनोट गरी युवामैत्री स्वशासन अभियानले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तर सरोकारवालाबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गरेको हो । अभियानले पहिलो चरणमा बागमती प्रदेशका स्थानीय तहमध्ये चितवनको माडी नगरपालिका युवामैत्री स्थानीय शासनको […]