ग्लोबल आईएमई बैंकको १० वर्षसम्मै ९.९९ प्रतिशत स्थिर ब्याजदर भएको विशेष घरकर्जा योजना सार्वजनिक

ग्लोबल आईएमई बैंक लिमिटेडले १० वर्ष अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदर भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।