निजामती सेवा विधेयक: अवकाशप्राप्त कर्मचारी तत्कालै राजदूत बन्न नपाउने

अवकाश प्राप्त निजामती सेवाका कर्मचारी तत्कालै राजदूत लगायतका कूटनीतिक जिम्मेवारीमा काम गर्न पाउने समझदारीबाट प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति पछि हटेको छ।